Logo

शिक्षामा दुई खर्ब ११ अर्ब नौ करोड

अ+ अ-

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रका लागि दुई खर्ब ११ अर्ब नौ करोड विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक बर्ष २०८२/०८३ को वार्षिक वजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र शिक्षा क्षेत्रको विकास र विस्तारका लागि उक्त रकम विनियोजन गरेको उल्लेख गर्नुभएको हो ।