Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?
अ+ अ-

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य प्रतितोलामा ९ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा २६० रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँ रहेको थियो।

2