Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नेपाली प्रतिभाको अमेरिकामा नयाँ उडान : अरुणा अधिकारीले अमेरिकामा स्थापना गरिन् ‘काइरोस हेलिक्स’

नेपाली प्रतिभाको अमेरिकामा नयाँ उडान : अरुणा अधिकारीले अमेरिकामा स्थापना गरिन् ‘काइरोस हेलिक्स’
A A+ A-

काठमाडौं । नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा ‘काइरोस हेलिक्स’ नामक क्लिनिकल प्रविधि कम्पनी स्थापना गरेकी छन्। जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट उत्पादन हुने विशाल ज्ञानलाई व्यवस्थित, एकीकृत र भविष्यका अनुसन्धानमा उपयोग गर्ने उद्देश्यले कम्पनी स्थापना गरिएको हो।

क्लिनिकल ट्रायलका क्रममा प्रोटोकल, प्रतिवेदन, सञ्चालनसम्बन्धी तथ्यांक तथा विशेषज्ञका निर्णयलगायत ठूलो मात्रामा सूचना उत्पादन हुन्छ। तर, यस्ता जानकारी विभिन्न प्रणाली र संरचनामा छरिएर रहने भएकाले विगतका अनुसन्धानबाट प्राप्त ज्ञानलाई नयाँ अध्ययनमा प्रभावकारी रूपमा प्रयोग गर्न चुनौती हुँदै आएको छ।

यही चुनौतीलाई प्रविधिमार्फत समाधान गर्ने लक्ष्य काइरोस हेलिक्सले लिएको अधिकारीले बताएकी छन्। कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), तथ्यांकशास्त्र तथा प्रमाणमा आधारित प्रणालीको संयोजन गरी क्लिनिकल ट्रायलबाट संचित ज्ञानलाई प्रयोगयोग्य सूचनामा रूपान्तरण गर्ने प्रविधि विकास गरिरहेको छ।

अधिकारीका अनुसार क्लिनिकल अनुसन्धानमा वर्षौँदेखि संकलित तथ्यांक र अनुभवलाई केवल अभिलेखका रूपमा राख्ने नभई आगामी अनुसन्धानको निर्णय प्रक्रियामा प्रयोग गर्न सकिने बनाउनु कम्पनीको मुख्य उद्देश्य हो।

अमेरिकाबाट सुरु भएको काइरोस हेलिक्सको प्रविधियात्राले नेपाली मूलका प्रतिभाले विश्वस्तरीय जीवन विज्ञान तथा प्रविधिको क्षेत्रमा बनाइरहेको उपस्थितिलाई समेत उजागर गरेको छ।

कम्पनीले छोटो समयमै २५ सदस्यीय टोली गठन गरिसकेको जनाएको छ। कम्पनीको विस्तारसँगै क्लिनिकल अनुसन्धानमा एआईको प्रयोग बढाएर अनुसन्धान प्रक्रियालाई थप व्यवस्थित, तथ्यमा आधारित र प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

2