Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढी प्रभावितका लागि फलेवास नगरपालिकाको ३७ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि फलेवास नगरपालिकाको ३७ लाख सहयोग
A A+ A-

बागलुङ। पर्वतको फलेवास नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार र राहतका लागि ३७ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको कार्यपालिका बैठकले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले जानकारी दिए।

नगरपालिकाका अनुसार सो रकम नगरपालिकामा कार्यरत कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरूको २ देखि ७ दिनसम्मको पारिश्रमिक कट्टा गरेर जुटाइने छ। नगरप्रमुख गंगाप्रसाद तिवारीले आफ्नो एक महिनाको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउने घोषणा गर्नुभएको छ। उपप्रमुख शोभाकुमारी क्षेत्रीले व्यक्तिगत रूपमा १० हजार रुपियाँ सहयोग गरेको छ।

कार्यपालिका सदस्यहरूबाट प्रतिव्यक्ति ५ हजार र वडा सदस्यहरूबाट २ हजार रुपियाँका दरले रकम संकलन गरिने छ। कर्मचारीहरूको हकमा श्रेणीविहीन कर्मचारीको २ दिन, चौथो र पाँचौं तहका कर्मचारीको ५ दिन तथा छैठौं, सातौं र आठौं तहका कर्मचारीको ७ दिन बराबरको तलब कट्टा गरिने छ। त्यसैगरी, विद्यालय सहयोगी र सहजकर्ताको २ दिन, प्राथमिक तहका शिक्षकको ५ दिन तथा माध्यमिक तहका शिक्षकहरूको ७ दिन बराबरको तलब कट्टा गरी जम्मा गरिने छ। यो रकम भदौ महिनाको पारिश्रमिकबाट कट्टा गरिने छ।

बैठकले बाढीका कारण मृत्यु भएका नगरभित्रका स्थायी बासिन्दाका परिवारलाई काजक्रिया खर्चबापत प्रतिमृतक ५० हजार रुपियाँ र घाइतेहरूलाई उपचार खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ।

2