Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

क्लासिकटेकको नयाँ अफर: मासिक ५५३ रुपैयाँमा १२५ एमबीपीएस इन्टरनेट

क्लासिकटेकको नयाँ अफर: मासिक ५५३ रुपैयाँमा १२५ एमबीपीएस इन्टरनेट
A A+ A-

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले नयाँ ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यसअघि प्रदान गर्दै आएको १०० एमबीपीएसको इन्टरनेट प्लानलाई अपग्रेड गरी अब नयाँ जडानकर्तालाई १२५ एमबीपीएसको उच्च गतिको इन्टरनेट उपलब्ध गराउने भएको हो।

कम्पनीका अनुसार ग्राहकहरूले मासिक ५५३ रुपैयाँ शुल्कमा १२५ एमबीपीएस गतिको इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्। यस अफरमार्फत ग्राहकले पुरानै मूल्यमा थप २५ एमबीपीएस इन्टरनेट गति प्राप्त गर्नेछन्।

इन्टरनेट सेवाका साथै ग्राहकले वाइफाइ ६ राउटरको सुविधा पनि प्राप्त गर्नेछन्। क्लासिकटेकले सन् २०२१ देखि नै आफ्ना ग्राहकहरूलाई वाइफाइ ६ प्रविधियुक्त राउटर उपलब्ध गराउँदै आएको छ। उच्च गतिको इन्टरनेटसँगै आधुनिक वाइफाइ प्रविधिको सुविधा प्रदान गर्ने उद्देश्यले यो नयाँ अफर ल्याइएको कम्पनीले जनाएको छ।

2