Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

खसी भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा तीन जना पक्राउ

खसी भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा तीन जना पक्राउ
A A+ A-

काठमाडौँ- खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका अनुसार रातोपुल नजिकै सञ्चालित सफिक मासु पसलबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा पसलका सञ्चालक भारतको सीतामढी घर भएका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई हाल काठमाडौँको सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौँडा घर भई रातोपुल बस्ने २१ वर्षीय सुजन रसाइली रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बाख्राको मासुलाई खसीको भनी झुक्याएर प्रतिकिलो १८ सय रुपैयाँमा बिक्री गर्दै आएका थिए। गोप्य सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरीले पसलभित्र बाख्रा काट्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पसलको पछाडि काट्नका लागि तयारी अवस्थामा राखिएको एउटा जिउँदो बाख्रासमेत बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई अहिले प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2