udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कालीमाटी बजारमा भित्रिएको डल्ले खुर्सानीमा उच्च विषादी

कालीमाटी बजारमा भित्रिएको डल्ले खुर्सानीमा उच्च विषादी
A A+ A-

काठमाडौँ। कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने विषादीको मात्रा उच्च पाइएको छ।

केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले गरेको परीक्षणमा यस्तो नतिजा देखिएको हो। भदौ २२ गते सार्वजनिक गरिएको प्रतिवेदनअनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट बिक्रेता दीपक रतन शाक्यमार्फत ल्याइएको सो खुर्सानीमा कार्बामेट २.३४७६ र अर्गानोफस्फेट समूहको विषादी ४०.५८०५ प्रतिशतसम्म फेला परेको छ।

प्रयोगशालाको मापदण्डअनुसार ३५ देखि ४५ प्रतिशतसम्म विषादी देखिएका खाद्य वस्तुलाई तत्काल उपभोग गर्न अयोग्य मानिन्छ। यस्ता वस्तुहरूमा विषादीको प्रभाव कम गर्न केही दिन सुरक्षित रूपमा राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ।

सोही आधारमा प्रयोगशालाले यस डल्ले खुर्सानीलाई केही दिन राखेर पर्खिने वर्गमा राखेको छ। सोही अवधिमा परीक्षण गरिएका अन्य ९ वटा तरकारीका नमुनाहरू भने उपभोगका लागि सुरक्षित पाइएका छन्। जसमा साग, प्याज, बन्दा, गोलभेँडा, काँक्रो, काउली, परवल, भिण्डी र फर्सी रहेका छन्।

प्रयोगशालाले बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका किटनाशक विषादीको परीक्षण गर्दै आएको छ। मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी भएका वस्तु उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्मका वस्तु केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी विषादी भएका वस्तु खान अयोग्य मानिन्छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action