udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चीनको व्यापारमा उल्लेख्य वृद्धि

चीनको व्यापारमा उल्लेख्य वृद्धि
A A+ A-

काठमाडाैँ। चीनको आयात र निर्यात अगस्ट महिनामा उल्लेख्य रूपमा बढेको छ। विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै सेमिकन्डक्टर र कम्प्युटिङ हार्डवेयर जस्ता प्रविधिजन्य वस्तुको मागमा भएको वृद्धिले चिनियाँ व्यापारलाई गति दिएको हो। भन्सारको सामान्य प्रशासनका अनुसार अगस्टमा चीनको निर्यात २५ प्रतिशतले बढेको छ, जुन जुलाईमा २३.९ प्रतिशत थियो। यसैगरी, आयात पनि जुलाईको २७.५ प्रतिशतबाट बढेर २८.२ प्रतिशत पुगेको छ।

घरेलु आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा बलियो बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि महत्त्वपूर्ण आधार बनेको छ। भन्सारको तथ्याङ्कअनुसार जनवरीदेखि अगस्टसम्म कम्प्युटर तथा सम्बन्धित सामग्रीको निर्यात मूल्य ४९.४ प्रतिशतले वृद्धि भएको छ। पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झिवेइ झाङका अनुसार चीनले आफ्नो अर्थतन्त्रलाई सहयोग गर्न निर्यातमा निर्भरता कायम राखेको छ। यद्यपि, प्रमुख व्यापारिक साझेदारहरूसँग बढ्दो व्यापार अधिशेष राजनीतिक विषय बन्दै गएको उनले बताएका छन्।

अगस्ट महिनामा अमेरिकातर्फ चीनको निर्यात ३४.४ प्रतिशतले बढेको छ, जुन जुलाईमा १७ प्रतिशत मात्र थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै महिना हुने भनिएको शिखर बैठकअघि यो तथ्याङ्क सार्वजनिक भएको हो। गत वर्ष ट्रम्प प्रशासनले भन्सार शुल्क लगाएपछि दुई देशबीचको व्यापार सम्बन्धमा तनाव उत्पन्न भएको थियो। दुर्लभ खनिजको आपूर्तिमा चीनले कडाइ गरेपछि दुवै देशले एकअर्काका वस्तुमा लगाएका उच्च शुल्क गत वर्षको अन्त्यतिर अस्थायी रूपमा खुकुलो पारिएका थिए। गत वर्ष विश्वव्यापी व्यापारमा उतारचढावका बाबजुद चीनले ११० खर्ब अमेरिकी डलरको व्यापार अधिशेष हासिल गरेको थियो।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action