Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

‘जेनजी’ आन्दोलनले पर्यटन क्षेत्रमा ८० अर्बको क्षति

‘जेनजी’ आन्दोलनले पर्यटन क्षेत्रमा ८० अर्बको क्षति
A A+ A-

काठमाडौँ। ‘जेनजी’ आन्दोलनका कारण नेपालको पर्यटन क्षेत्रले झन्डै ८० अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको पर्यटन व्यवसायीहरूले बताएका छन्। आन्दोलनका कारण पर्यटकहरूले बुकिङ रद्द गर्दा १५ देखि २० अर्ब रुपैयाँ र होटल तथा रेस्टुरेन्ट जस्ता भौतिक संरचनामा ५० अर्ब रुपैयाँको क्षति पुगेको छ।

आन्दोलनपछि डेढ महिनासम्म पर्यटकहरूको आवागमन र खर्चमा उल्लेख्य गिरावट आएको छ। व्यवसायीहरूका अनुसार आन्दोलनपछिको दुई महिनामा करिब एक लाख पर्यटक घटेका छन्। नेपालमा बारम्बार हुने यस्ता आन्दोलनले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक प्रचार भई पर्यटकमा डर पैदा गरेको छ, जसले गर्दा पर्यटन क्षेत्रको छवि सुधार गर्न लामो समय लाग्न सक्ने चिन्ता व्यवसायीहरूको छ।

पर्यटन व्यवसायीहरूले सन् १९७८ को पुरानो पर्यटन ऐन परिवर्तन गर्नुपर्ने माग राख्दै आएका छन्। समय गतिशील भए पनि पुरानै ऐनमा अल्झिनुले पर्यटन विकासमा बाधा पुगेको उनीहरूको भनाइ छ। व्यवसायीहरूले सरकारलाई पर्यटनमैत्री नीति ल्याउन, पूर्वाधार विकासमा जोड दिन र एयरलाइन्सहरूलाई थप लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।

व्यवसायीहरूका अनुसार गुणस्तरीय पर्यटन भित्र्याउन राज्यले स्पष्ट दिशा तय गर्नुपर्छ। सरकारले निजी क्षेत्रसँग हातेमालो गर्दै सुशासन कायम गरेमा मात्र अर्थतन्त्र चलायमान हुने उनीहरूको धारणा छ। ‘जेनजी’ आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा निजी क्षेत्रले पर्यटन प्रवर्द्धनका लागि सरकारको पहलको प्रतीक्षा गरिरहेको छ।

2