Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढी प्रभावितका लागि श्रीलंकाले हस्तान्तरण गऱ्यो १० लाख डलर

बाढी प्रभावितका लागि श्रीलंकाले हस्तान्तरण गऱ्यो १० लाख डलर
A A+ A-

काठमाडौं। श्रीलंकाले नेपालका बाढी प्रभावितका लागि घोषणा गरेको १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरेको छ। नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी देलपिटियाले बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित भेटका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाललाई सो रकम हस्तान्तरण गरेकी हुन्।

भेटका अवसरमा राजदूत देलपिटियाले नेपालमा बाढीका कारण भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गरिन्। परराष्ट्रमन्त्री खनालले सहयोगका लागि श्रीलंकाली सरकार र जनताप्रति आभार प्रकट गरे। उनले यो सहयोगले नेपाल र श्रीलंकाबीचको गहिरो मित्रता र द्विपक्षीय सहकार्यलाई थप बलियो बनाएको बताएका छन्।

2