Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग जुट्ने क्रम बढ्यो

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग जुट्ने क्रम बढ्यो
A A+ A-

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्ने क्रम बढ्दै गएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत, उद्धार र पुनः स्थापनाका लागि विभिन्न संस्था तथा व्यक्तिहरूले सहयोग रकम उपलब्ध गराएका छन्।

पोर्चुगलमा कार्यरत होटल व्यवसायी राजकुमार गौतमले पाँच लाख रुपैयाँ कोषमा जम्मा गर्नुभएको छ। यसैगरी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) काभ्रे शाखाले ३२ लाख ४६ हजार ७५२ रुपैयाँ सहयोग गरेको छ। प्याब्सनका उपमहासचिव भीमसेन केसीका अनुसार प्याब्सन पनौतीले ११ लाख २४ हजार ३३ रुपैयाँ, प्याब्सनले पाँच लाख सात हजार ४८४ रुपैयाँ र बनेपा नगर प्याब्सनले १७ लाख ५२ हजार २३५ रुपैयाँ प्रदान गरेका हुन्।

वीरगञ्ज महानगरपालिका-१० मा रहेको शिवम् बचत तथा ऋण सहकारी संस्थाले दुई लाख ५१ हजार रुपैयाँ कोषमा दाखिला गरेको संस्थाका अध्यक्ष शिवजीप्रसाद कलवारले जानकारी दिनुभयो। त्यस्तै, कपिलवस्तुको तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले एक लाख ५५ हजार रुपैयाँ सहयोग गरेको केन्द्रका अध्यक्ष मन्दिप सिंहले बताउनुभयो।

यसैबीच, तनहुँ समाज युकेले बाढीपहिरो प्रभावितका लागि १० लाख १९५ रुपैयाँ सहयोग गरेको छ। समाजकी उपाध्यक्ष निर्मला थापाका अनुसार बेलायतमा सङ्कलन गरिएको उक्त रकमको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।

2