udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

युलेन्स फाउन्डेसनद्वारा प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग

युलेन्स फाउन्डेसनद्वारा प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग
A A+ A-

काठमाडौँ। युलेन्स एजुकेसन फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। रसुवामा गएको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको हो।

फाउन्डेसनका संस्थापक अध्यक्ष सोम पनेरुको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको छ। यो सहयोग फाउन्डेसन, खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल, अभिभावक संस्था ‘एक्सन टिम फर पार्टनरसिप’ (एटीपी), बोर्ड अफ ट्रस्टीज तथा शिक्षक र कर्मचारीहरूको संयुक्त पहलमा जुटाइएको हो।

फाउन्डेसनका अध्यक्ष पनेरुले कठिन घडीमा नागरिकको सहारा बन्नु आफ्नो कर्तव्य भएको बताए। उनले भने, ‘हाम्रा व्यक्तिगत दुःख र अप्ठ्याराहरूले केही समय पर्खन सक्छन्। तर, यो बाढीले पुर्‍याएको क्षति यति ठूलो छ कि यसले हाम्रा तर्फबाट तत्काल र सामूहिक कदमको माग गर्दछ।’

उनले विगतमा आफ्नै विद्यालयका भौतिक संरचनामा क्षति पुग्दा भोगेको पीडा स्मरण गर्दै, आफूहरू देशको पुनःनिर्माण र आशा जगाउने कार्यमा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाए।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action