Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

इनड्राइभद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

इनड्राइभद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग
A A+ A-

काठमाडौँ। इनड्राइभले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

उक्त रकम बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई इनड्राइभ नेपालका प्रतिनिधिहरूले हस्तान्तरण गरेका हुन्।

गत भदौ १० गते नेपाल-चीन सीमा क्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोले भोटेकोशी नदीमा बाढी ल्याएको थियो। यस विपद्का कारण रसुवा, नुवाकोट र धादिङका तल्लो तटीय क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति पुगेको छ।

बाढीले घर, विद्यालय, पुल, जलविद्युत् आयोजना र सार्वजनिक पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा हाल खोज तथा उद्धार कार्य जारी रहेको छ भने बेपत्ताहरूको खोजी कार्य भइरहेको छ।

आर्थिक सहयोगका अतिरिक्त इनड्राइभले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का बाढी प्रभावित परिवारलाई प्रत्यक्ष राहत सामग्री वितरण गरेको छ।

प्रभावितहरूको तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट तथा स्यानिटरी प्याड लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

2