Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीले उत्पादन क्षेत्रमा डेढ खर्ब बढीको क्षति

भोटेकोशी बाढीले उत्पादन क्षेत्रमा डेढ खर्ब बढीको क्षति
A A+ A-

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब ५० अर्ब ३७ करोड २९ लाख बराबरको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस क्षतिको पुनरुत्थानका लागि रु ५० अर्ब ७७ करोड ३५ लाख आवश्यक पर्ने देखिएको छ।

प्राधिकरणको तथ्याङ्कअनुसार कुल क्षतिको ९७.२२ प्रतिशत असर आर्थिक गतिविधि र जीवनयापनमा परेको छ। यसबाहेक पशुधनमा ०.९६ प्रतिशत, कृषिमा ०.७३ प्रतिशत र बैङ्किङ क्षेत्रमा ०.६१ प्रतिशत प्रभाव परेको छ। बाढीका कारण चार हजार ८०० व्यवसाय प्रभावित हुँदा यस क्षेत्रमा मात्र रु एक खर्ब ६ अर्ब १९ करोडको क्षति भएको छ। यसको पुनरुत्थानका लागि रु ४५ अर्ब ४५ करोड लाग्ने अनुमान गरिएको छ।

कृषि क्षेत्रमा एक हजार ८०६ हेक्टर बाली नोक्सान भएको छ, जसमा ६९७.०५ हेक्टर सिँचाइयोग्य जमिन रहेको छ। कृषि क्षेत्रमा रु एक अर्ब नौ करोड ३० लाखको क्षति भएको र पुनरुत्थानका लागि रु एक अर्ब ४२ करोड लाग्ने प्राधिकरणले जनाएको छ। त्यस्तै, माछापालन, पशुपालन र कुखुरा पालन व्यवसायमा रु ७१ करोडको क्षति पुगेको छ। यो क्षेत्रको पुनरुत्थानका लागि रु एक अर्ब ७३ करोड आवश्यक पर्ने अनुमान छ।

बैङ्किङ क्षेत्रतर्फ १७ वटा शाखा कार्यालय प्रभावित भएका छन्। यसबाट रु ९१ करोड ९९ लाखको क्षति भएको र पुनरुत्थानका लागि रु एक अर्ब आठ करोड आवश्यक पर्ने प्राधिकरणले जनाएको छ।

2