Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

युनाइटेड टेलिकमको अनुमतिपत्र स्वतः रद्द, सम्पत्ति सरकारको मातहतमा

युनाइटेड टेलिकमको अनुमतिपत्र स्वतः रद्द, सम्पत्ति सरकारको मातहतमा
A A+ A-

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेडको अनुमतिपत्र स्वतः रद्द भएको जनाएको छ। सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले अनुमतिपत्र खारेजीमा परेको जानकारी दिएको हो।

प्राधिकरणका अनुसार कम्पनीले २०७३ भदौ २० गते आधारभूत टेलिफोन सेवाका लागि अनुमतिपत्र प्राप्त गरेको थियो। दूरसञ्चार ऐन, २०५३ को दफा २५ को व्यवस्था बमोजिम तोकिएको समयभित्र नवीकरण दस्तुरसहित निवेदन पेस नगरेपछि उक्त अनुमतिपत्र स्वतः रद्द भएको हो। दूरसञ्चार ऐनको दफा २५(५) तथा दूरसञ्चार नियमावली, २०५४ को नियम १२(४) अनुसार भदौ २० गतेदेखि नै अनुमतिपत्र खारेज भएको प्राधिकरणले स्पष्ट पारेको छ।

अनुमतिपत्र खारेज भएसँगै कम्पनीको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको स्वामित्वमा आएको छ। दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ३४क बमोजिम यस्तो व्यवस्था गरिएको हो। प्राधिकरणले युनाइटेड टेलिकमलाई आफ्नो दूरसञ्चार पूर्वाधार, प्रणाली र सञ्जाल तत्काल प्राधिकरणलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ।

2