Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

एटीएमबाट अब १०० रूपैयाँको नोट पनि पाइने

एटीएमबाट अब १०० रूपैयाँको नोट पनि पाइने
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनबाट १०० रूपैयाँ दरका नोट पनि उपलब्ध गराउन निर्देशन दिएको छ। चाडपर्वको समयमा बैंकहरूमा हुने भीडभाड कम गर्ने र सर्वसाधारणलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले केन्द्रीय बैंकले यस्तो व्यवस्था मिलाउन भनेको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै एटीएमबाट १०० रूपैयाँका नोट वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। हाल बैंकहरूले एटीएमबाट ५०० र १००० रूपैयाँका नोट मात्र उपलब्ध गराउँदै आएका छन्। साना दरका नोटका लागि ग्राहकहरू बैंकको काउन्टरमै जानुपर्ने बाध्यता छ। विशेषगरी दसैँको समयमा साना दरका नोट सटही गर्न बैंकहरूमा सर्वसाधारणको अत्यधिक भीड लाग्ने गर्छ।

केही बैंकहरूसँग प्राविधिक तयारीबारे छलफल गरेपछि एटीएमबाट १०० रूपैयाँका नोट निकाल्न मिल्ने गरी व्यवस्थापन गर्न सम्भव देखिएको राष्ट्र बैंकले जनाएको छ।

2