udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दाङमा हराउँदै रैथाने तरकारी, उन्नत जातको बीउमा किसानको आकर्षण

दाङमा हराउँदै रैथाने तरकारी, उन्नत जातको बीउमा किसानको आकर्षण
A A+ A-

दाङ। बढैयाताल गाउँपालिकाका किसानहरूले वर्षौंदेखि खेती गर्दै आएका रैथाने तरकारीहरू लोप हुने अवस्थामा पुगेका छन्। केही दशकअघिसम्म बारीमा लटरम्म फल्ने रैथाने बोडी, काँक्रा, लौका, फर्सी र भिन्डी उत्पादन हुन छाडेको स्थानीय किसान जोधनी थारुले बताइन्। उनले भनिन्, बोट उम्रिए पनि राम्रोसँग फल लाग्दैन, लागेका फल पनि कुहिने र कीरा लाग्ने समस्या देखिएको छ। पहिले जस्तो ठूला र स्वादिलो काँक्रा अहिले पाउन मुस्किल भएको उनको अनुभव छ।

स्थानीय किसानहरूका अनुसार मकैबारीमा छुट्टै संरचना नबनाई लहरा फैलिने भएकाले पहिले बोडी र काँक्रा धेरै रोपिन्थ्यो। तर पछिल्लो समय बजारमा पाइने उन्नत जातका बीउको प्रयोग बढ्दै गएपछि रैथाने बीउ हराउँदै गएको छ। अर्की स्थानीय किसान दुसानी थारुले छोटो समयमा धेरै उत्पादन हुने र बजारमा बिक्री गर्न सहज हुने भएकाले किसानहरू उन्नत जातको बीउतर्फ आकर्षित भएको बताइन्।

बढैयाताल गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख दीपेन्द्र श्रीवास्तवले पनि व्यावसायिक खेतीमा किसानको रुचि बढेसँगै उन्नत जातका बीउको प्रयोग बढेको पुष्टि गरे। उनले भने, व्यावसायिक उद्देश्यले तरकारी खेती गर्दा किसानले बढी उत्पादन दिने बीउलाई प्राथमिकता दिने गरेका छन्। गाउँपालिकाले रैथाने बीउ संरक्षण गर्ने किसानलाई प्रोत्साहन गर्दै आए पनि उन्नत जातको बीउप्रतिको आकर्षण कायमै छ। यद्यपि, पालिकाभित्र अझै पनि केही किसानले रैथाने बीउलाई घरमै संरक्षण गरेर राखेका छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action