Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
A A+ A-

नेपालगन्ज। भूमि प्रशासन कार्यालय नेपालगन्ज, बाँकेले आगजनीमा परी नष्ट भएका ३१ हजारभन्दा बढी जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)को स्रेस्ता पुनः कायम गरेको छ। विसं २०८२ भदौ २४ गते कार्यालयमा भएको आगजनीका कारण भवन र महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए।

कार्यालय प्रमुख सन्तोष विकका अनुसार मङ्सिर १ गतेदेखि भाडाको भवनबाट सेवा सुरु भएपछि गत असार मसान्तसम्म ३१ हजार १ सय ८९ जग्गाको स्रेस्ता कायम गरिएको हो।

विसं २०७४ पछिका कागजात डिजिटलाइज्ड भएकाले पुनर्निर्माणमा सहज भए पनि त्यसअघिका कागजातका लागि सूचना प्रकाशन गर्नुपर्ने प्रक्रियागत कार्यले केही समय लागेको छ।

प्रमुख विकले सेवा प्रवाहमा कुनै समस्या नरहेको दाबी गर्दै भने, ‘जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट जलेर नष्ट भएका स्रेस्ता कायम गर्ने काम धमाधम भइरहेको छ, हाम्रोतर्फबाट सकेसम्म सहज रुपमा सेवा प्रवाह गरिरहेका छाैँ।’

कार्यालयले सेवाग्राहीको सहयोगका लागि सहायता कक्ष स्थापना गरेको छ। सेवाग्राहीलाई लेखापढी व्यवसायीको भर नपरी सीधै सहायता कक्षबाट सेवा लिन कार्यालयले आग्रह गरेको छ।

विभागको अनलाइन प्रणालीमा समस्या नआउँदासम्म सेवा प्रवाहमा ढिलासुस्ती नहुने कार्यालयले जनाएको छ। हाल उक्त कार्यालय विद्युत्रोडस्थित भाडाको भवनबाट सञ्चालन भइरहेको छ।

2