Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नेप्सेमा १२ अंकको वृद्धि

नेप्सेमा १२ अंकको वृद्धि
A A+ A-

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीबार दोहोरो अंकको वृद्धि देखिएको छ। बजार परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ।

दिनभरिमा कुल ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर ५१ हजार ७२८ पटक किनबेच भएको छ। यसक्रममा कुल ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

उपसमूहगत आधारमा लगानी र अन्य उपसमूहबाहेक सबै समूहमा वृद्धि देखिएको छ। लगानी उपसमूह ०.१८ अंक र अन्य उपसमूह ०.८१ अंकले घटेका छन्। लाइफ इन्स्योरेन्स उपसमूह भने १२५.९२ अंकले बढेको छ।

व्यक्तिगत कम्पनीतर्फ धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १२.४३ प्रतिशतले बढेको छ। बुधबार १११० रुपैयाँमा कारोबार बन्द भएको उक्त संस्थाको सेयर मूल्य बिहीबार १२४८ रुपैयाँ पुगेको छ। यता हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य २.९७ प्रतिशतले घटेको छ। कम्पनीको सेयर मूल्य १८ रुपैयाँले घटेर ५८८ रुपैयाँमा झरेको छ।

2