Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

महालक्ष्मी विकास बैंकको घरजग्गा कर्जामा विशेष छुट

महालक्ष्मी विकास बैंकको घरजग्गा कर्जामा विशेष छुट
A A+ A-

काठमाडौं। महालक्ष्मी विकास बैंकले भृकुटीमण्डपमा जारी नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा आफ्ना सेवाहरू प्रस्तुत गरिरहेको छ।

असोज १ देखि ४ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र निर्माणका लागि प्रदान गरिने कर्जासम्बन्धी विविध जानकारी उपलब्ध गराइरहेको छ।

बैंकले प्रदर्शनी अवधिभर कर्जा लिन चाहने ग्राहकका लागि प्रशासनिक शुल्कमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ। बैंकका अनुसार भदौ महिनाको आधार दर ५.६४ प्रतिशत रहेको छ।

प्रदर्शनीमा सहभागी ग्राहकहरूले बैंकको स्टल नम्बर २२१ मा पुगेर कर्जा प्रक्रिया, ब्याजदर र अन्य वित्तीय सुविधाबारे प्रत्यक्ष परामर्श लिन सक्नेछन्। बैंकका प्रतिनिधिले ग्राहकको आवश्यकता अनुसार कर्जा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ।

नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भइरहेको यस प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी, व्यवसायी र वित्तीय संस्थाहरूको सहभागिता रहेको छ। यसैबीच, बैंकले काठमाडौंको ज्ञानेश्वरमा क्याफेसहितको डिजिटल हब सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

2