Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भारतमा आइफोन १८ प्रो खरिद गर्न एप्पल स्टोर बाहिर रातभर लाइन

भारतमा आइफोन १८ प्रो खरिद गर्न एप्पल स्टोर बाहिर रातभर लाइन
A A+ A-

काठमाडौं। भारतमा एप्पलको नयाँ आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सको आधिकारिक बिक्री आजबाट सुरु भएको छ।

नयाँ स्मार्टफोन खरिद गर्न दिल्ली, नोएडा, मुम्बई र बेङ्गलुरुस्थित एप्पल स्टोर बाहिर ग्राहकहरूको ठूलो भीड लागेको छ।

नोएडाको डीएलएफ मल अफ इन्डियामा रहेको एप्पल स्टोर बाहिर ग्राहकहरू बिहीबार रातिदेखि नै लामबद्ध भएका थिए। नयाँ आइफोनको पहिलो डेलिभरी लिन टाढा-टाढाबाट मानिसहरू आएका छन्।

पन्जाबबाट समेत ग्राहकहरू फोन खरिद गर्न नोएडा पुगेका थिए। त्यस्तै दिल्लीको साकेतस्थित सेलेक्ट सिटीवाक मलमा पनि बिहानैदेखि ग्राहकहरूको बाक्लो उपस्थिति देखिएको छ।

मुम्बईमा पनि यस्तै उत्साह देखिएको छ। नासिकबाट आएका हितेश पटेलले राति १० बजेदेखि नै लाइनमा बसेर बिहान ८ बजेको पहिलो स्लट प्राप्त गरेको बताए। उनी हरेक वर्ष आफ्नो फोन अपग्रेड गर्ने गर्छन् र यस पटक १७ प्रो म्याक्सबाट १८ प्रो म्याक्समा अपग्रेड गर्दैछन्। प्रि-बुक गरेका अन्य ग्राहकहरू पनि नयाँ फिचर प्रयोग गर्न उत्सुक देखिएका छन्।

एप्पलको यो नयाँ फ्लगसिप स्मार्टफोनमा सुधारिएको क्यामेरा, उत्कृष्ट पर्फर्मेन्स र ब्याट्री लाइफ रहने अपेक्षा गरिएको छ। यसको मूल्य क्षमताअनुसार फरक-फरक तोकिएको छ। २५६ जीबी मोडलको मूल्य भारु १,६५,००० (नेपाली करिब २,६४,००० रुपैयाँ) बाट सुरु हुन्छ। त्यस्तै ५१२ जीबीको भारु १,८९,९०० (नेपाली करिब ३,०३,८४० रुपैयाँ), १ टीबीको भारु २,३९,९०० (नेपाली करिब ३,८३,८४० रुपैयाँ) र २ टीबी क्षमताको मोडलको मूल्य भारु ३,१४,९०० (नेपाली करिब ५,०३,८४० रुपैयाँ) कायम गरिएको छ।

2