Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अर्थमन्त्री वाग्लेले भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्ने

अर्थमन्त्री वाग्लेले भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्ने
A A+ A-

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानीका लागि आह्वान गर्ने कार्यक्रम छ।

भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसङ्घ (सीआईआई) को मुख्यालयमा आयोजित ‘राउन्ड टेबल’ छलफललाई सम्बोधन गर्नेछन्। शनिबार बिहान साढे ९ बजे सुरु हुने उक्त कार्यक्रममा परिसङ्घकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षता रहनेछ।

अर्थमन्त्री वाग्लेले सो क्रममा भारतीय लगानीकर्ताहरूलाई नेपालमा नयाँ लगानी भित्र्याउन र भइसकेका लगानी विस्तार गर्न आग्रह गर्नेछन्।

साथै, उनले नेपालमा लगानीमैत्री कानुनी स्थिरता, लगानीको सुरक्षा र प्रतिफलको निश्चितताका सम्बन्धमा सरकारको नीतिगत धारणा स्पष्ट पार्नेछन्।

परिसङ्घका अनुसार, उक्त छलफलमा परिसङ्घका पूर्वअध्यक्ष एवं आइटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन भारतीय उद्योगपतिहरूको सहभागिता रहनेछ।

2