Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रेसुंगा विमानस्थलको नियमित उडान तीन महिनादेखि प्रभावित

रेसुंगा विमानस्थलको नियमित उडान तीन महिनादेखि प्रभावित
A A+ A-

गुल्मी। रेसुंगा विमानस्थलबाट हुने हवाई उडान विगत तीन महिनादेखि अनिश्चित बनेको छ।

वर्षायाम सुरु भएसँगै मौसममा आएको खराबी र बिहानपख लाग्ने बाक्लो हुस्सुका कारण नियमित उडान प्रभावित भएको हो।

नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेदेखि प्रतिकूल मौसमका कारण उडान सञ्चालनमा समस्या देखिएको छ। वर्षायाममा प्रत्येक वर्ष करिब तीन महिनासम्म विमानस्थलको उडान प्रभावित हुने गरेको छ।

यात्रुको चापलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले रेसुङ्गा-काठमाडौँ रुटमा साताको तीन दिन शनिबार, आइतबार र बिहीबार उडान तालिका तय गरेको छ। तालिका अनुसार काठमाडौँबाट बिहान ६:३० बजे र रेसुङ्गाबाट बिहान ७:४५ बजे विमान उड्ने गर्दछ। मौसममा सुधार आएपछि नियमित उडान पुनः सञ्चालन हुने थापाले जानकारी दिनुभयो।

हाल गुल्मीबाट काठमाडौँका लागि हवाई भाडा प्रतिव्यक्ति १० हजार ५ सय १० रुपैयाँ र काठमाडौँबाट गुल्मी आउन १० हजार ७ सय १० रुपैयाँ निर्धारण गरिएको छ।

पछिल्लो समय हवाई इन्धनको मूल्य वृद्धि भएसँगै भाडा बढेकाले यात्रुको चाप घट्दै गएको छ। यसका अतिरिक्त तम्घास-काठमाडौँ सडक सञ्जालमा सुधार र स्तरीय सवारीसाधनको उपलब्धताले पनि हवाई सेवा प्रयोग गर्ने यात्रुको सङ्ख्यामा कमी आएको छ। रेसुङ्गा विमानस्थलले जिल्लालाई काठमाडौँसँग जोड्नुका साथै धार्मिक र पर्यटकीय गन्तव्यमा पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

2