Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढी प्रभावितलाई नाडाद्वारा राहत सामग्री वितरण

बाढी प्रभावितलाई नाडाद्वारा राहत सामग्री वितरण
A A+ A-

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत सामग्री वितरण गरेको छ।

संस्थाले नुवाकोट, टिमुरे र रसुवाका बाढीपीडितहरूका लागि आवश्यक सामग्री शनिबार हस्तान्तरण गरेको हो।

नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष नीलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालयलाई उक्त सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

यसअघि भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १० लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको थियो। नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगतदेखि नै विपद्का समयमा आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आएको जनाएको छ।

2