udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ललितपुरका मेयर महर्जनद्वारा रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव

ललितपुरका मेयर महर्जनद्वारा रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव
A A+ A-

काठमाडौं। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क बनाउन प्रस्ताव गरेका छन्।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महर्जनले राति काम गर्ने श्रमिक र न्यून आय भएका वर्गलाई लक्षित गर्दै यस्तो व्यवस्था गर्नुपर्ने बताएका हुन्।

उनले रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

सो खर्चमा काठमाडौं र ललितपुर महानगरपालिकाले ठूलो हिस्सा व्यहोर्न तयार रहेको उनले जानकारी दिए। महर्जनले आगामी वैशाख १ गते वा कुनै उपयुक्त मिति तोकेर रात्रिकालीन बस सेवा निःशुल्क गर्ने घोषणा गर्नुपर्नेमा जोड दिएका छन्।

मेट्रो रेल सञ्चालनमा आउन अझै लामो समय लाग्ने भएकाले सो अवधिसम्म सार्वजनिक यातायातको विकल्पका रूपमा रात्रिकालीन बस सेवाको विस्तार आवश्यक रहेको उनको भनाइ छ। उनले भने, ‘अब मेट्रो आउनका निमित्त आज काम सुरु भयो भने २० वर्ष पछि मात्रै आउँछ। तसर्थ त्यो अवधि सम्म चाहिँ रात्रि बसको व्यवस्थापन हुनुपर्छ भन्ने कुरा गरेकोमा त्यतातिर पनि खासै त्यति पहलकदमी भइरहेको छैन।’

यस प्रकारको व्यवस्थाले सार्वजनिक यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउने उनको दाबी छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action