Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

विराट एक्स्पोमा एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

विराट एक्स्पोमा एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक
A A+ A-

काठमाडौं। एक्स्ट्रिम इनर्जी ड्रिंक यस वर्षको विराट एक्स्पोको मुख्य प्रायोजकका रूपमा रहने भएको छ। आयोजकका अनुसार यस वर्षको प्रदर्शनीलाई सिकाइ, उद्यमशीलता, व्यवसाय विस्तार तथा नेटवर्किङका अवसरहरूसँग जोड्ने तयारी गरिएको छ।

एक्स्पोमा उद्योगी, व्यवसायी, लगानीकर्ता, युवा, विद्यार्थी तथा नीति-निर्माताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले यस कार्यक्रममा २ लाख ५० हजारभन्दा बढी आगन्तुकहरू सहभागी हुने अनुमान गरेको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंकको सहभागिताले उद्यमी, व्यवसायी, युवा र विद्यार्थीहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्य राखिएको छ। यस माध्यमबाट नयाँ विचार, उद्यमशीलता र व्यावसायिक सम्भावनाबारे छलफल तथा नेटवर्किङका अवसरहरू सिर्जना गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस एक्स्पोमार्फत युवा पुस्ता तथा उदीयमान उद्यमीहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्राप्त हुनेछ।

2