Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बुटवलमा जीडब्लुएमका दुई विद्युतीय कार सार्वजनिक

बुटवलमा जीडब्लुएमका दुई विद्युतीय कार सार्वजनिक
A A+ A-

काठमाडौं। चिनियाँ कम्पनी ग्रेट वाल मोटर (जीडब्लुएम) का विद्युतीय कार आइतबार बुटवलको कालिकानगरमा सार्वजनिक गरिएको छ।

भीजी इम्पेक्स प्रालिअन्तर्गतको क्षेत्रीय साझेदार सहर्सा इन्टरप्राइजेज प्रालिले बुटवलको कालिकाचोकमा आयोजित एक कार्यक्रमबीच जीडब्लुएमका ‘ओरा ५ ईभी’ र ‘हाभल जोलियन म्याक्स ईभी’ एसयूभी सार्वजनिक गरेको हो।

सहर्सा इन्टरप्राइजेजका सञ्चालक केहरसिंह खड्काले समयको मागअनुसार आधुनिक प्रविधियुक्त यी गाडी बिक्री सुरु गरिएको बताउनुभयो। खड्काका अनुसार यी गाडीको मूल्य औसतमा ४८ लाखदेखि ६१ लाख रुपियाँसम्म तोकिएको छ। कम्पनीले किस्ताबन्दीमा पनि गाडी खरिद गर्ने सुविधा उपलब्ध गराएको छ। कालिकानगरस्थित शोरुममा स्वचालित मेसिनबाट गाडी धुने सुविधासमेत राखिएको छ। उद्घाटनको पहिलो दिनमै टेष्ट ड्राइभका लागि ग्राहकको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपालका लागि जीडब्लुएमका महाप्रबन्धक अधिरकुमार श्रेष्ठले बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले आधुनिक विद्युतीय सवारी उत्पादन गरिरहेको बताउनुभयो। डिजेल र पेट्रोल गाडीको तुलनामा विद्युतीय सवारीसाधनको सञ्चालन खर्च कम हुने भएकाले विश्वभर यसको माग बढेको उहाँको भनाइ छ। कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल र देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेलले विद्युतीय सवारीसाधनको भविष्यबारे शुभकामना मन्तव्य राख्नुभएको थियो।

2