Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

विज्ञापन बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ

विज्ञापन बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ
A A+ A-

काठमाडौं। सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को गत असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका-१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि नियुक्त गरिएको हो।

नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथ ग्रहणपछि मन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी काम गर्न निर्देशन दिएका छन्। उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। साथै, मन्त्री तिमिल्सिनाले बोर्डको आवश्यकता र औचित्य थप स्थापित गर्ने गरी कार्ययोजना बनाएर अघि बढ्न अध्यक्ष श्रेष्ठलाई आग्रह गरे।

वर्तमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु प्रमुख चुनौती रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विज्ञापन वितरणलाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउनुपर्ने बताए। महालेखापरीक्षकको कार्यालयले लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिताको विषयमा प्रश्न उठाउँदै आएको सन्दर्भमा उनले सार्वजनिक स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्न ध्यानाकर्षण गराए।

नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसँग सम्बन्धित नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई केन्द्रमा राख्दै विज्ञापन क्षेत्र सुधारका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताए।

नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठसँग विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव छ। उनले काठमाडौंस्थित किङ्गस कलेज र डन बोस्को कलेजलगायत शैक्षिक संस्थामा प्राध्यापनसमेत गरेका छन्।

2