Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

सेन्साइले ल्यायो दसैं विशेष उत्सव योजना,३० हजारसम्म क्यासब्याक र बम्पर उपहार

सेन्साइले ल्यायो दसैं विशेष उत्सव योजना,३० हजारसम्म क्यासब्याक र बम्पर उपहार
A A+ A-

काठमाडौँ। नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै सेन्साइले विशेष उत्सव योजना सार्वजनिक गरेको छ।

‘अँध्यारोपछि उज्यालो आउँछ। यो दसैँ, आशा नछोडौँ। हामी सँगै छौँ।’ भन्ने भावनात्मक सन्देशसहित ल्याइएको यस योजनाले  चाडपर्वको अवसरमा उपभोक्तालाई आकर्षक बचत, उपयोगी उपहार र सहज खरिद सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ।

यस विशेष योजनाअन्तर्गत सेन्साइका विभिन्न घरायसी तथा इलेक्ट्रोनिक्स उत्पादन खरिद गर्ने उपभोक्ताले रु. ३०,१०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। सेन्साइले यस योजनामा वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम क्लिनर तथा अन्य घरायसी उपकरणहरू समावेश गरेको छ।

उपभोक्ताका लागि पक्का उपहारको व्यवस्था गरिएको छ, योजनाअन्तर्गत फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल तथा सेमी-अटोमेटिक वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल निःशुल्क प्रदान गरिनेछ। यसले चाडपर्वमा नयाँ उपकरण खरिद गर्ने उपभोक्तालाई थप मूल्य र सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्ताले बम्पर उपहारस्वरूप सेन्साइ डाइरेक्ट ड्राइभ वाशिङ मेसिन जित्ने अवसर समेत प्राप्त गर्नेछन्। बम्पर उपहारमा सहभागी हुन उपभोक्ताले योजनामा उपलब्ध क्युआर कोड स्क्यान गरी आवश्यक विवरण दर्ता गर्न सक्नेछन्।

सेन्साइले आफ्नो डाइरेक्ट ड्राइभ प्रविधियुक्त वाशिङ मेसिनमार्फत आधुनिक प्रविधि, सहज प्रयोग र प्रभावकारी धुलाई अनुभवमा जोड दिँदै आएको छ।

उपभोक्ताको खरिद प्रक्रियालाई अझ सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा एएमआइ तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको छ। यसरी क्यासब्याक, पक्का उपहार, बम्पर उपहार तथा सहज किस्ताबन्दी सुविधालाई एउटै योजनामा समेटेर सेन्साइले दसैँको किनमेललाई थप सहज र आकर्षक बनाउने प्रयास गरेको छ।

2