Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद
A A+ A-

पर्सा। सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार बरामद गरिएका सामान र ट्याक्टर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट मोटरसाइकलमा ‘लोड’ गरी नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख ५१ हजार ८२० बराबरको कपडा बरामद भएको छ । मोटरसाइकल र ती कपडा पनि सोही कार्यालयमा बुझाइएको छ ।

सशस्त्रको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट इलाकाबाट रु एक लाख १२ हजार ८०० बराबरको स्मार्ट टिभी र टाँगा, घोडा पनि नियन्त्रणमा दिएर सोही कार्यालयमा बुझाएको छ ।

यसैगरी, आजै भन्सार छलि गरी ल्याइएका एक लाख ७३ हजार ७१० बराबरको कपडा, हार्डवेयरका सामान, भारतबाट अवैध रूपमा चार जनाले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको तीन लाख बराबरको विभिन्न किसिमको कपडा, ६० लाख बराबरको एसी, चार लाख २७ हजार ३८० बराबरको विभिन्न औषधि बरामद भएको छ ।

यसैबीच, बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा आयोजित नि:शुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरमा १०० जनाले नि:शुल्क आँखा तथा दन्त परीक्षण गराएका छन्।

पत्रकार तिवारी यादवको पहल तथा एलएस हस्पिटल एन्ड मेडिकल कलेजको सहयोगमा आयोजित शिविरमा सहभागी स्थानीयको आँखा तथा दाँत परीक्षण गर्नाका साथै स्वास्थ्य परामर्श पनि प्रदान गरिएको थियो ।

2