Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
A A+ A-

काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ ४८ पैसा र बिक्रीदर १५५ रुपियाँ ०८ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ०५ पैसा र बिक्रीदर १७३ रुपियाँ ७२ पैसा कायम भएको छ। त्यस्तै, युके पाउन्ड स्ट्रलिङको खरिददर २०४ रुपियाँ ४२ पैसा र बिक्रीदर २०५ रुपियाँ २१ पैसा रहेको छ। स्वीस फ्र्याङ्कको खरिददर १८६ रुपियाँ ०६ पैसा र बिक्रीदर १८६ रुपियाँ ७९ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिददर १०७ रुपियाँ ९० पैसा र बिक्रीदर १०८ रुपियाँ ३२ पैसा, क्यानेडियन डलरको खरिददर १०८ रुपियाँ ३५ पैसा र बिक्रीदर १०८ रुपियाँ ७७ पैसा तथा सिङ्गापुर डलरको खरिददर १२० रुपियाँ ६२ पैसा र बिक्रीदर १२१ रुपियाँ ०९ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपियाँ ७६ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा छ।

चिनियाँ युआनको खरिददर २३ रुपियाँ ०८ पैसा र बिक्रीदर २३ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियालको खरिददर ४१ रुपियाँ १२ पैसा र बिक्रीदर ४१ रुपियाँ २८ पैसा तथा कतारी रियालको खरिददर ४२ रुपियाँ ४२ पैसा र बिक्रीदर ४२ रुपियाँ ५८ पैसा कायम भएको छ।

थाई भाटको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिरामको खरिददर ४२ रुपियाँ ०६ पैसा र बिक्रीदर ४२ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ५२ पैसा र बिक्रीदर ११ रुपियाँ ५७ पैसा तोकिएको छ।

हङकङ डलरको खरिददर १९ रुपियाँ ६८ पैसा र बिक्रीदर १९ रुपियाँ ७६ पैसा, कुवेती दिनारको खरिददर ५०१ रुपियाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपियाँ २६ पैसा, बहराइन दिनारको खरिददर ४०९ रुपियाँ ०६ पैसा र बिक्रीदर ४१० रुपियाँ ६४ पैसा तथा ओमनी रियालको खरिददर ४०१ रुपियाँ २४ पैसा र बिक्रीदर ४०२ रुपियाँ ८० पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यक परेको खण्डमा विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।

2