Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

जनकपुर चुरोट कारखानाले माग्यो २१ दिनभित्र दाबी

जनकपुर चुरोट कारखानाले माग्यो २१ दिनभित्र दाबी
A A+ A-

काठमाडौं: सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले आफ्नो सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न गरेपछि सरोकारवालाहरूलाई दाबी पेस गर्न २१ दिने सूचना जारी गरेको छ। मन्त्रिपरिषद्ले २०८२ साल वैशाख १५ गते कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले डीडीए पूरा गरेको हो।

कारखानाले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै सरोकारवालाहरूलाई बक्यौता, दायित्व वा सेवा सुविधासम्बन्धी दाबी प्रमाणसहित पेस गर्न आह्वान गरेको छ। सूचनाअनुसार, कुनै निकायको निर्णयबमोजिम लिनदिन बाँकी हिसाब, जग्गा रोक्का, बिमा वा कर्मचारीको सेवा सुविधासम्बन्धी दाबी भएमा २१ दिनभित्र सम्पर्क गर्नुपर्नेछ।

यसका साथै, उद्योगलाई तिर्न वा बुझाउन बाँकी रकम भएमा पनि तोकिएको समयभित्रै सम्पर्क गर्नुपर्नेछ। तोकिएको म्यादभित्र दाबी पेस नभएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने र त्यसपछि उद्योगउपर कसैको कुनै दाबी लाग्ने छैन। सरोकारवालाहरूले धनुषाको जनकपुरस्थित उद्योग स्थलमा सम्पर्क गर्न सक्नेछन्। यसबाहेक ९८४५१०५००८ नम्बरको फोन वा इपिडिभिजनएमओआइसिएस एट जिमेल डटकम इमेलमार्फत पनि सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।

2