Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

नेपाल टेलिकमले ल्यायो दशैँ, तिहार र छठ विशेष अफर

नेपाल टेलिकमले ल्यायो दशैँ, तिहार र छठ विशेष अफर
A A+ A-

काठमाडौं: नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले एफटीटीएच (FTTH) जडानमा छुटका साथै जीएसएम मोबाइल सेवामा सहुलियत दरका भ्वाइस र डाटा प्याकेज उपलब्ध गराउने भएको छ।

असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच जडान गर्ने ग्राहकको ५ सय रुपैयाँ जडान शुल्क मिनाहा गरिनेछ। यसका साथै १००, १५० र २०० एमबीपीएसको वार्षिक प्याकेज लिने ग्राहकले १३ महिनाको सुविधा पाउनेछन्। भर्चुअल सेट-टप बक्ससहितको प्याकेजमा १ हजार रुपैयाँ छुटको व्यवस्था यथावत रहेको कम्पनीले जनाएको छ।

मोबाइल सेवाका लागि कम्पनीले ४ सय ९९ रुपैयाँमा ५ जीबी र ६ सय ९९ रुपैयाँमा १० जीबीका फेस्टिभल अनलिमिटेड डाटा प्याकेज ल्याएको छ। तोकिएको डाटा सकिएपछि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिको अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सकिनेछ। त्यस्तै, २ सय ५० रुपैयाँमा १००० मिनेट अल-नेट भ्वाइस सुविधा र ९९ रुपैयाँमा १००० अन-नेट एसएमएस सुविधा उपलब्ध हुनेछ। यी सबै प्याकेजको अवधि ३० दिनको रहनेछ।

असोज ३० देखि कात्तिक ३० गतेसम्म ग्राहकले आफ्नो मोबाइलबाट स्टार१४१५स्टार११ह्यास डायल गरेर वा नेपाल टेलिकम एपमार्फत यी प्याकेज खरिद गर्न सक्नेछन्। चाडपर्वको समयमा आफ्ना आफन्तसँग सम्पर्कमा रहन र डिजिटल सेवाको प्रयोग बढाउन यो अफरले मद्दत पुर्‍याउने कम्पनीको विश्वास छ।

2