Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन विभागको निर्देशन

श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन विभागको निर्देशन
A A+ A-

काठमाडौं: श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजी क्षेत्रका उद्योग, व्यवसाय र विद्यालयहरूलाई आफ्ना श्रमिक तथा कर्मचारीहरूलाई कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले श्रम ऐन, २०७४ को दफा ३७ मा भएको कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस्तो निर्देशन जारी गरेको हो।

श्रम ऐनको दफा ३७ मा प्रत्येक श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाइने चाडपर्वका लागि वर्षको एक पटक आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने कानुनी अधिकार रहेको उल्लेख छ।

विभागले असोज २३ गते नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई), नेपाल उद्योग परिसङ्घ (सिएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसिसी) लाई पत्राचार गर्दै मातहतका रोजगारदाता र प्रतिष्ठानहरूलाई सो व्यवस्था कार्यान्वयन गराउन भनेको थियो। सोही क्रममा विभागले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई पनि निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको चाडपर्व खर्च सुनिश्चित गर्न छुट्टै पत्राचार गरेको छ।

2