Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

एक महिनामै भित्रियो डेढ खर्ब रेमिट्यान्स

एक महिनामै भित्रियो डेढ खर्ब रेमिट्यान्स
A A+ A-

काठमाडौं – एक महिनामै डेढ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । ०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड छ । अघिल्लो वर्ष जेठमा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार, चालु आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

जेठसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले बढेर ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

2