Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान
A A+ A-

काठमाडौं: कृषि, वन तथा पर्यावरण मन्त्रालयले ग्रीन युरिया प्लान्ट स्थापनाका लागि अवधारणा, विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको छ। सरकारले वार्षिक करिब ५ लाख मेट्रिकटन क्षमताको प्लान्ट स्थापना गर्ने लक्ष्य राखेको मन्त्री गीता चौधरीले जानकारी दिइन्। उनका अनुसार भविष्यमा आवश्यकता हेरेर यसको उत्पादन क्षमता थप विस्तार गर्न सकिनेछ।

व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग मन्त्रालयले प्रस्ताव मागेको हो। यस प्रक्रियाबाट उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता र आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुने मन्त्रालयको अपेक्षा छ।

इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइट www.moafe.gov.np बाट अवधारणा तथा कार्यविधिसम्बन्धी विस्तृत विवरण प्राप्त गर्न सक्नेछन्। आवेदकले आफ्नो प्रस्ताव आगामी मङ्सिर १३ गते साँझ ५ बजेसम्म मन्त्रालयमा भौतिक रूपमा बुझाउन वा [email protected] इमेलमार्फत पठाउन सक्ने मन्त्रालयले जनाएको छ।

2