Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा
A A+ A-

बागलुङ। बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ७० वटा सवारीसाधन कारबाहीमा परेका छन्।

जिल्लाका विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा उत्खनन गरिएका ढुङ्गा, गिट्टी र बालुवा ओसारपसारमा प्रयोग भएका टिपर, ट्र्याक्टर, स्काभेटर, डोजर र जेसीबी कारबाहीमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालका अनुसार बागलुङ नगरपालिकाअन्तर्गत कालीगण्डकी नदी, गलकोट नगरपालिकाअन्तर्गत दरमखोला, बडिगाड गाउँपालिकाअन्तर्गत बडिगाड खोला तथा ढोरपाटन नगरपालिकाका विभिन्न खोलामा अवैध दोहन गर्ने सवारीसाधनलाई कारबाही गरिएको हो।

प्रहरीले नियन्त्रणमा लिएर स्थानीय तहमा पठाएका सवारीसाधनलाई सम्बन्धित पालिकाले जरिवाना तथा राजस्व लिएर छाड्ने गरेका छन्। अवैध उत्खननबाट भएको क्षतिको आकलन गरी स्थानीय तहले तोकेको न्यूनतमदेखि अधिकतम जरिवाना असुल्ने गरिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा बागलुङ नगरपालिकामा सबैभन्दा बढी २१ वटा सवारीसाधन कारबाहीमा परेका थिए। सोही अवधिमा ढोरपाटन नगरपालिकामा १४ र बडिगाड गाउँपालिकामा चारवटा सवारीसाधन कारबाहीमा परेका थिए।

तीन स्थानीय तहले कारबाहीमा परेका सवारीसाधनबाट उक्त आर्थिक वर्षमा एक लाख ५७ हजार २८० रुपैयाँ राजस्व संकलन गरेका थिए।

2