Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
A A+ A-

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार ७ सय रुपैयाँले बढेर दुई लाख ९० हजार एक सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन बिहिवार सुनको मूल्य प्रतीतोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय १५ रुपैयाँले बढेर ४ हजार १ सय ५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहिवार चाँदीको मूल्य प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।

2