Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

अमेरिकाको बजेट घाटा पाँच वर्षयताकै उच्च, पुग्यो २० खर्ब डलर

अमेरिकाको बजेट घाटा पाँच वर्षयताकै उच्च, पुग्यो २० खर्ब डलर
A A+ A-

काठमाडौं। अमेरिकाको बजेट घाटा आर्थिक वर्ष २०२६ मा २१७ अर्ब डलरले बढेर झण्डै २० खर्ब डलर पुगेको छ।

अमेरिकी ट्रेजरी डिपार्टमेन्टले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो पाँच वर्षयताकै सबैभन्दा ठुलो बजेट घाटा हो।

सेप्टेम्बर ३० मा समाप्त भएको सो आर्थिक वर्षमा १.९९ खर्ब डलरको घाटा दर्ता भएको छ, जुन राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो पूर्ण बजेट वर्ष हो।

बजेट घाटा बढ्नुमा सामाजिक सुरक्षा, मेडिकेयर र रक्षा खर्चमा भएको निरन्तर वृद्धि प्रमुख कारण मानिएको छ। विशेषगरी रक्षा खर्च ४८ अर्ब डलरले बढेर ९१७ अर्ब डलर पुगेको छ। यसका साथै राष्ट्रिय ऋणको ब्याज भुक्तानीमा भएको कीर्तिमानी वृद्धिले पनि सरकारी ढुकुटीमा दबाब बढाएको छ।

ब्याज भुक्तानी खर्च १२ प्रतिशतले बढेर १.३६ खर्ब डलर पुगेको छ, जुन सामाजिक सुरक्षा र मेडिकेयरपछि सरकारी खर्चको दोस्रो ठुलो शीर्षक बनेको छ। अमेरिकाको कुल राष्ट्रिय ऋण हालै ४० खर्ब डलर नाघेको छ।

राजस्व सङ्कलनमा कीर्तिमानी ५.४० खर्ब डलर पुगे पनि खर्चको तुलनामा यो न्यून देखिएको छ। आर्थिक वर्ष २०२६ मा कुल खर्च ७.४० खर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढी हो।

भन्सार महसुल फिर्ता गर्नुपरेका कारण खुद भन्सार आम्दानीमा २२ अर्ब डलरको गिरावट आएको छ। सर्वोच्च अदालतको फैसलापछि यस वर्ष १४५ अर्ब डलर भन्सार महसुल फिर्ता गरिएको थियो, जसले गर्दा खुद भन्सार आम्दानी ११ प्रतिशतले घटेर १७३ अर्ब डलरमा सीमित भएको छ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२६ का लागि बजेट घाटा र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात ६.२ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्ष ५.८ प्रतिशत थियो।

सेप्टेम्बर महिनामा मात्रै २७ अर्ब डलरको बजेट घाटा देखिएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा १९८ अर्ब डलर बचत रहेको थियो।

2