Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

ताप्लेजुङ खाद्यले तीन महिनामै बेच्यो १ करोड २ लाखको सामग्री

ताप्लेजुङ खाद्यले तीन महिनामै बेच्यो १ करोड २ लाखको सामग्री
A A+ A-

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड २ लाख ४ हजार ७ सय ५० रुपैयाँ बराबरको खाद्य सामग्री बिक्री गरेको छ।

आर्थिक वर्ष २०८२-८३ को अवधिमा कार्यालयले कुल १ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।

शाखा प्रमुख प्रकाश तिम्सिनाका अनुसार यसअघि चामल मात्र बिक्री गर्दै आएको कार्यालयले अहिले चिनी र मसुरो दालको बिक्री पनि सुरु गरेको छ।

चालु आवको साउनदेखि असोज महिनासम्म ५ सय ७२.५ क्विन्टल जिरा मसिनो चामल ५० लाख ६५ हजार २ सय ५० रुपैयाँमा र ३ सय ४० क्विन्टल सोना मन्सुली चामल २० लाख ९० हजार ६ सय २५ रुपैयाँमा बिक्री भएको छ।

यस्तै २ सय ४८.५ क्विन्टल चिनी २७ लाख ३५ हजार ३ सय ७० रुपैयाँ र २१.५ क्विन्टल मसुरो दाल ३ लाख १३ हजार ५ सय रुपैयाँमा बिक्री भएको कार्यालयले जनाएको छ।

स्थापनाको ४८ वर्षपछि चामलबाहेकका अन्य सामग्री बिक्री गर्न थालेको कार्यालयले दसैँलगत्तै खाने तेलको बिक्री प्रक्रिया पनि सुरु गरेको छ।

उपभोक्तालाई सहुलियत दरमा सामग्री उपलब्ध गराउने उद्देश्यले कार्ययोजनासहित काम अघि बढाइएको प्रमुख तिम्सिनाले बताए।

2