Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

३० एमबीपीएस इन्टरनेट प्याकेजसम्बन्धी भ्रममा नपर्न टेलिकमको आग्रह

३० एमबीपीएस इन्टरनेट प्याकेजसम्बन्धी भ्रममा नपर्न टेलिकमको आग्रह
A A+ A-

काठमाडौं: नेपाल टेलिकमले ३० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्य र स्वीकृति प्रक्रियाबारे केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले उक्त समाचारहरू तथ्यभन्दा फरक रहेको भन्दै भ्रममा नपर्न सेवाग्राहीलाई आग्रह गरेको छ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले असोज ३० गते इन्टरनेट सेवा प्रदायकहरूको अनुमति पत्रको सर्तसम्बन्धी जारी गरेको सूचनालाई आधार मानेर भ्रामक समाचार सम्प्रेषण भएको हो। टेलिकमले उक्त प्याकेज विद्यार्थी अफरका रूपमा सञ्चालनमा ल्याइएको र यसको जानकारी प्राधिकरणलाई समेत गराइसकेको स्पष्ट पारेको छ।

कम्पनीले विगतदेखि नै सञ्चालन गर्दै आएको प्याकेज स्वीकृतिका लागि प्राधिकरणलाई पत्राचार गर्दै आएको जनाएको छ। ४ हजार ९९९ रुपैयाँको एकवर्षीय प्याकेजको स्वीकृति र सञ्चालनका विषयमा फैलाइएका हल्ला निराधार रहेको टेलिकमको दाबी छ। नेपाल सरकारको स्वीकृत नीति र कानुनको परिधिभित्र रहेर सेवा प्रवाह गरिरहेको भन्दै टेलिकमले कानुन पालना गर्न आफू सधैँ प्रतिबद्ध रहेको जनाएको छ।

2