Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

बाँकेका महिला किसानले खसीबोका बेचेर जुटाए दसैँ खर्च

बाँकेका महिला किसानले खसीबोका बेचेर जुटाए दसैँ खर्च
A A+ A-

काठमाडौं: बाँकेको राप्ती सोनारी गाउँपालिका: ६ फत्तेपुरका महिला किसानले खसीबोका बिक्री गरेर दसैँका लागि आवश्यक खर्च जुटाएका छन्। गाउँमा सञ्चालित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत उनीहरूले यस वर्ष ६०० वटा खसीबोका बिक्री गरेका हुन्।

सहकारीकी अध्यक्ष गङ्गा शाहका अनुसार महिला दिदीबहिनीले हुर्काएका खसीबोका सहकारीमार्फत तौल गरेर बिक्री गर्ने गरिएको छ। यस वर्षको दसैँ र तिहारको अवधिमा कुल एक हजार ५०० खसीबोका बिक्री गर्ने सहकारीको लक्ष्य छ। व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेपछि यहाँका महिला किसानको उत्पादनमा वृद्धि भएको छ। अहिले एक जना किसानले वर्षमा १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेका छन्।

सहकारीले बजार व्यवस्थापनको काम गरिदिने भएकाले किसानहरू बिचौलियाबाट ठगिने समस्याबाट मुक्त भएका छन्। सहकारीकी व्यवस्थापक दिव्या गुरुङका अनुसार दसैँ र तिहारको समयमा खसीबोकाको माग र बिक्री दुवै उच्च रहने गरेको छ। सहकारीले किसानबाट प्रतिकिलो ६०० रुपैयाँमा खसीबोका खरिद गरी व्यापारीलाई ५० रुपैयाँ थप गरेर बिक्री गर्दै आएको छ।

हाल उक्त सहकारीमा ५९ वटा समूहमा आबद्ध एक हजार ५० जना महिला सदस्य छन्। तीमध्ये करिब ६०० जनाले बाख्रापालन गर्दै आएका छन्। सहकारीले सदस्यहरूलाई बाख्रापालनका लागि आवश्यक ऋण सुविधासमेत उपलब्ध गराउँदै आएको छ। विगतमा जिल्ला सहकारी सङ्घमार्फत काठमाडौँलगायतका स्थानमा बिक्री हुने खसीबोका अहिले फत्तेपुरस्थित स्थानीय सहकारीमार्फत नै बिक्री भइरहेका छन्।

2