Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम ११ अर्ब ४१ करोड नाघ्यो

शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम ११ अर्ब ४१ करोड नाघ्यो
A A+ A-

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । शेयर बजार नेप्से परिसूचक २९ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । १५८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।

2