Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रिम क्यान सार्वजनिक

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रिम क्यान सार्वजनिक
A A+ A-

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रिम एनर्जी ड्रिङ्कले सातवटै टोलीको लोगो अंकित विशेष संस्करणका क्यान सार्वजनिक गरेको छ। क्रिकेट समर्थकहरूलाई आफ्नो मनपर्ने टोलीप्रति समर्थन जनाउने नयाँ माध्यम प्रदान गर्ने उद्देश्यले कम्पनीले यो पहल सुरु गरेको हो।

एनपीएल सिजन ३ मा एक्स्ट्रिम एनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। त्यस्तै, पोखरा एभेन्जर्सको जर्सीमा लोगो रहने गरी प्रायोजन सम्झौता गरिएको छ। कम्पनीका अनुसार यी विशेष क्यानमार्फत समर्थकहरूले मैदानबाहिर पनि आफ्नो टोलीप्रतिको लगाव र उत्साह व्यक्त गर्न सक्नेछन्।

क्रिकेटको रौनकलाई मैदानबाट बजारसम्म विस्तार गर्ने लक्ष्यसहित ल्याइएको यो उत्पादनले समर्थकहरूलाई टोलीसँग थप नजिकबाट जोड्ने विश्वास गरिएको छ। खेल हेर्दा वा साथीभाइसँग क्रिकेटका बारेमा चर्चा गर्दा यी क्यानहरू प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। उपभोक्ताहरूले आफ्ना नजिकका पसल तथा बिक्री केन्द्रहरूबाट आफ्नो मनपर्ने टोलीको लोगो भएको क्यान खरिद गर्न सक्नेछन्।

2