Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş casinomhub

तीन महिनामा साढे ३ अर्बभन्दा बढीको चामल आयात

तीन महिनामा साढे ३ अर्बभन्दा बढीको चामल आयात
A A+ A-

काठमाडौं: नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३ अर्ब ६४ करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको चामल तथा कनिका आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि असोज मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा कुल ३ करोड ८१ लाख ७४ हजार ३९३ केजी चामल र कनिका विभिन्न मुलुकबाट भित्रिएको हो।

खाद्यान्न आयातका कारण मुलुकबाट ठुलो रकम बाहिरिए पनि सरकारले यसबाट ३२ करोड ७७ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। आन्तरिक माग धान्न स्वदेशी उत्पादन अपर्याप्त हुँदा बर्सेनि विदेशी चामलमा निर्भर रहनुपर्ने बाध्यता कायमै छ।

विभागको तथ्यांक अनुसार आयातित खाद्यान्नको अधिकांश हिस्सा भारतबाट भित्रिएको छ। भारतबाट १ करोड ४४ लाख ४९ हजार ४५६ केजी बासमती चामल, २ करोड २८ लाख ८३ हजार ७८८ केजी अन्य चामल, ६ लाख ४९ हजार ६६० केजी कनिका र ३१४ केजी हस्केड चामल आयात भएको छ।

भारतबाहेक अन्य मुलुकबाट पनि चामल आयात भएको छ। थाइल्यान्डबाट ५०० केजी, भियतनामबाट ३५ केजी हस्केड चामल र १ लाख ८९ हजार केजी अन्य चामल भित्रिएको छ। त्यस्तै, इटालीबाट १०८० केजी र पोल्यान्डबाट ५६० केजी अन्य चामल आयात भएको विभागले जनाएको छ।

2