म्याग्दी: तिहार पर्व नजिकिएसँगै मुस्ताङबाट बिक्रीका लागि भेडाच्याङ्ग्रा म्याग्दी भित्र्याइएको छ। तिहारको अवसरमा माग बढेपछि व्यापारीहरूले मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएका हुन्।
व्यापारीहरूका अनुसार हाल प्रतिच्याङ्ग्राको मूल्य ४० हजार देखि ४५ हजार रूपियाँसम्म तोकिएको छ। तिहारका लागि आवश्यक भेडाच्याङ्ग्रा बिक्रीका लागि बजारमा उपलब्ध गराइएको छ।
