Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

आज कुन तरकारीको मूल्य कति?

आज कुन तरकारीको मूल्य कति?
A A+ A-

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिले जारी गरेको पछिल्लो मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, सानो गोलभेँडाको अधिकतम मूल्य ३० रुपैयाँ, रातो आलुको ६० रुपैयाँ र सेतो आलुको ३२ रुपैयाँ तोकिएको छ। बजारमा सुकेको भारतीय प्याजको अधिकतम मूल्य प्रतिकिलो ९२ रुपैयाँ रहेको छ। स्थानीय गाजरको अधिकतम मूल्य ९० रुपैयाँ र तराईको गाजरको ६० रुपैयाँ छ।

बन्दाकोभी र स्थानीय काउलीको अधिकतम मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ भने तराईको काउलीको ३० रुपैयाँ तोकिएको छ। केही अन्य तरकारीहरूमा हरियो फर्सीको अधिकतम मूल्य ४० रुपैयाँ र स्कुसको मूल्य ३० रुपैयाँ रहेको छ।

समितिका अनुसार फलफूलतर्फ नेपाली केराको अधिकतम मूल्य प्रतिदर्जन १५० रुपैयाँ रहेको छ। सिताके च्याउको अधिकतम मूल्य प्रतिकिलो १,००० रुपैयाँ र कुरीलोको मूल्य ८०० रुपैयाँसम्म पुगेको छ।

2