Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
A A+ A-

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपै‌याँले बढेको छ भने चाँदीको मूल्य २० रुपै‌याँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महास‌३का अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपै‌याँ र चाँदीको मूल्य तीन हजार ६५५ रुपै‌याँ कायम भएको छ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार रुपै‌याँ र चाँदीको मूल्य तीन हजार ६७५ रुपै‌याँ कायम थियो।

2