Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने मन्त्रीपरिषद्को निर्णय

मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने मन्त्रीपरिषद्को निर्णय
A A+ A-

काठमाडौं – मन्त्रीपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ। मधेश प्रदेशमा निकै सुख्खा भएपछि उक्त निर्णय भएको बुझिएको छ ।

मन्त्रिपरिषद बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो। मधेश प्रदेशका ८ जिल्लाहरूमा खडेरीका कारण खानेपानी,सिचाईं प्रणालीमा प्रभाव परेपछि सरकारले सो क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरिएको बताइएको छ ।

2