Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
अ+ अ-

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुन तोलामा २४ सय रुपैयाँले घटेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन बुधबार सुन १ लाख ९७ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर २ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

2